वडाध्यक्ष राजवंशी अझै फरार भद्रपुर । झापामा १६ जना गैर–नेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा पक्राउ परेकामध्ये दुईजना धरौटीमा रिहा भएका छन् । झापामा नागरिकता प्रकरणमा मुछिएर पक्राउ परेका मध्ये दुईजनालाई उच्च अदालत इलामले धरौटीमा रिहा गरी तारेखमा छाड्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश शिवनारायण यादव र विष्णुप्रसाद कोइरालाले संयुक्त इजलासले यही माघ ९…