झापामा राष्ट्रिय भाक्का दिवस : माछा र टमाटरको अचारसँग भाक्का खुवाउँदै मनाइयो

बिर्तामोड । झापाको विर्तामोडमा सांस्कृति कार्यक्रमसहित आज भाक्का दिवस मनाइएको छ । जाडो मौसममा खाजाका लागि लोकप्रीय मानिने भाक्काको विभिन्न परिकार बनाएर दिवस मनाइएको हो । राजवंशी समुदायले निःशुल्क भाक्का खुवाएर ‘राष्ट्रिय भाक्का दिवस’ मनाएका छन् । कोचिला गाभुर फ्रन्टले आयोजना गरेको भाक्का दिवसमा जिल्ला विशिष्ट नागरिक सहित सर्वसाधारणले भाक्का स्वाद लिएका छन् । उनीहरुले…