बुद्धशान्तिमा डिप बोरिङ्गको शिलान्यास

शान्तिनगर । झापा बुद्धशान्ति –४ मा रहेको पानीघट्टामा डिप बोरिङ्गको शिलान्यास गरिएको छ । प्रदेश सरकारको भुमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यलयको आर्थिक सहयोगमा डिप् बोरिङ् खन्ने कार्यको शिलान्यास गरिएको हो । डिप् बोरिङ्गको शिलान्यास जनताको समस्यालाई सुनुवाई गर्दै पहल गर्नु हुने झापा क्षेत्र नम्बर १ का सांसद गोपाल चन्द्र बुढाथाकिले गर्नुभएको थियो ।…