हेटौँडा : नेपालको संसदीय इतिहासमै पहिलोपटक संसद्मा चेपाङ भाषामा सम्बोधन भएको छ। बिहीबार प्रदेश-३ को प्रदेशसभा बैठकमा सन्त चेपाङले प्रदेशसभा चेपाङको पहिचानसहित जालको झोलासहित राजधानीको विषयमा छलफल गरेका हुन्। नेपालको संसद इतिहासमा मैथिली, हिन्दी, भोजपुरी आदि जस्ता विभिन्न भाषामा सम्बोधन हुने गरेको भए पनि चेपाङ भाषामा सम्बोधन भएको थिएन। सन्त चेपाङ मकवानपुर जिल्लाबाट नेपाली कांग्रेसको उम्मेदवार…