मेयरद्वारा पत्रकारहरुमाथि कुटपिट

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहले पत्रकारहरुलाई दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् । जानकी मन्दिरको जग्गा अतिक्रमणको विषयमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई मेयर शाहले दुव्र्यवहार गर्दै कुटपिट गरेका हुन् । शाहले कान्तिपुर टेलिभिजनका सम्वाददाता अरकान्त ठाकुर, एपिवनका व्यूरो प्रमुख विकास साह, क्यामेरा पर्सन शत्रुधन यादव, देशसञ्चारका राजा झा, एबीसी टेलिभिजनका सम्वाददाता सुमित मिश्र…