सिन्धुपाल्चोक । भूकम्पले उठिबास लागेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ का माझी परिवार नयाँ घरमा बस्न थालेका छन् । स्वेताश्री फाउण्डेनको सहकार्यमा १९ रोपनी जग्गमा एकीकृत बस्ती निर्माण गरिएसँगै माझीबस्तीमा खुसीयाली देखिएको हो । ५३ परिवार रहेको बस्तीलाई पर्यटकीय केन्द्र बनाउने लक्ष्य समेत लिइएको छ । अरनीको राजमार्गमा पर्ने बन्देउबाट करिब ११ किलोमिटर इन्द्रावतीको किनारै किनार…