काठमाण्डौ – राष्ट्रिय सभाले आउँदो फागुनमा कुल सदस्य सङ्ख्याको एक तिहाई नयाँ अनुहार पाउँदैछ । दुई वर्षे कार्यकाल सकेर एक तिहाई सदस्य बाहिरिँदै गर्दा बाँकी कार्यकालका लागि नयाँ १८ जनाले राष्ट्रिय सभामा प्रवेशको मौका पाउँदैछन् । राष्ट्रिय सभा चुनाव आउँदो माघ ९ गतेका लागि तोकिएको छ । आइतबार उम्मेदवारी दर्ता हुँदैछ। राष्ट्रिय सभा चुनावका लागि ११ दलले…