विभेद विरुद्ध गैरदलित उभिनुपर्छ : दलित नेता

काँकरभिट्टा । मेचीनगर नगरपालिकाले छुवाछूत विरुद्ध पदयात्रा गरेका तीन जना अभियान्तालाई सम्मान गरेको छ । महाकालीको चाँदनी दोधारबाट चैत ३ गते शुरु गरिएको पदयात्रा ५४ दिनपछि काँकरभिट्टामा सकिएको थियो । नेपाल पदयात्रा २०१९ का तीन जना पदयात्री समाजशास्त्री हेमराज आचार्य, पत्रकार अशोक दर्नाल र सामाजिक अभियान्ता रिता परियारलाई पदयात्रा समापनको अवसरमा मेचीनगर नगरपालिकाले आइतवार सम्मान…