१८ महिनामा बाँडियो २५ करोड आर्थिक सहायता

स्वास्थ्य मन्त्रालयले दिने एक लाख रुपैयाँको आर्थिक सहायतामा विपन्नको पहुँच छैन, तर पहुँचवालालाई कानुनविपरीत असीमित खर्च सुविधा, भ्रष्टाचार अभियोग साबित भएर जेल बसेकालाई पनि ‘राष्ट्रिय जीवनमा योगदान गर्ने’को शीर्षकमा राज्यकोषबाट रकम वितरण कानुनविपरीत ठाडो प्रस्तावका आधारमा सरकारले डेढ वर्षमा आर्थिक सहायताका नाममा झन्डै २५ करोड बाँडेको छ । पहुँचका आधारमा यस्तो सहायता लिनेमा पूर्वराष्ट्रपति डा. रामवरण…