हल्दिवारी । हल्दिवारी–१ का वडाध्यक्ष त्रिलोचन सापकोटा र कार्यपालिका सदस्य सागर पोर्तेलले ढुंगा–गिटी उत्खनन्मा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । सोमवार प्रेस विज्ञप्ति सार्वनिक गर्दै उनीहरुले आफ्नो संलग्नता नरहेको जानकारी गराएका छन् । केही दिनदेखि सडक बनाउन उत्खनन् गरिएका ढुंगा–गिटी अन्यत्र फेला परेको भन्ने विषयमा आफुहरुलाई लागेको आरोप गलत भएको दावी गरेका छन् ।…