किरण दर्जीलाई न्याय देऊ भन्दै सडकमा उत्रिए मेचीनगरका विधार्थी

किरण दर्जी प्रकरण काँकरभिट्टा । मेचीनगर बाल सञ्जालले किरण दर्जीको न्यायका लागि आज काँकरभिट्टामा बृहत दवाव ¥याली आयोजना गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् । नगर क्षेत्रका ८ वटा नीजि विधालयका विधार्थी सहभागी भएको ¥यालीमा न्यायको नारा घन्काएका थिए । गत बैशाख २ गते गैर कानुनी रुपमा हिरासतमा राखिएका नावालक किरणको रहस्यमय मृत्यू भएको भन्दै…