केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती

एजेन्सी । २० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पु¥याइएकी थिइन् । असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको गर्जो टार्न पनि कठिन भइरहेको थियो । त्यसै कारण घरकी पहिलो सन्तान असलीले सात वर्षको उमेरमा विद्यालय…