कनकाई । कनकाई नदीमा शंकास्पद वस्तु फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाका अनुसार विहान ६ :२० बजे शंकास्पद् वस्तु फेला परेको हो । पूर्वबाट पश्चिम तर्फ गइरहेको सार्वजनिक बसभित्रबाट झोला फालेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । पुलमा फलिएको झोलामा कुकर देखिएको छ । प्रहरीका अनुसार झोला फाल्ने क्रममा…