दुई दिनका लागि लक्ष्मी माविको ताला खोलियो, गुप्ता र डागीलाई प्रवेश निषेध

बिर्तामोड । दुई दिनका लागि लक्ष्मी माबिको ताला खोलिएको छ । अर्जुनधारा -६ मा रहेको सो बिधालयमा प्रधानाध्यापक बिरेन्द्र प्रसाद गुप्ता र सहायक प्रअ घनश्याम डागीको बेथिति विरुद्ध संघर्ष समितिले तालाबन्दी गरेको थियो । सोमबार बिहान अर्जुनधारा -६ का वडाध्यक्ष लोकनाथ गौतम , इप्रका अनारमनीका प्रमुख मोहन थापा, नगर शिक्षा समिति अध्यक्ष नरेन्द्र गुरुङको रोहबरमा…