झापा इनर्जीले एक वर्षभित्र उर्जा उत्पादन थाल्ने

विर्तामोड । एक सय करोड लगानीमा झापामा सौर्य उर्जा उत्पादन गर्ने लक्ष्यका साथ स्थापित झापा इनर्जी कम्पनीले एक वर्षभित्र १० मेगावाट विद्युत उत्पादन गर्ने गरी कामलाई तीव्रता दिएको छ । झापाको विर्तामोडमा शनिबार आयोजित कम्पनीको प्रथम साधारणसभामा सञ्चालक समितिका अध्यक्ष लालप्रसाद साँवाले एक वर्षभित्र उत्पादन शुरु गर्ने गरी कामलाई तीव्रता दिइएको बताए । सौर्य उर्जा…