चीन र उत्तर कोरियाबीच व्यापार तथा आवागमन सहज बनाउने उद्देश्यले बनाइएको नयाँ सडक पुल सञ्चालनमा आएको छ । दुई देशबीचको सम्बन्धमा सुधार आउँदै गर्दा यालु नदीमाथि निर्माण गरिएको तीन किलोमिटर लामो पुल सञ्चालनमा आएको बीबीसीले जनाएको छ । चीनको सीमावर्ती सहर डान्दोङदेखि उत्तर कोरियाको सिनुइजुसम्म जोड्ने यो पुल दुई देशबीचको व्यापारिक आवागमनको प्रमुख मार्ग बन्ने…