बहुविवाह गर्न पाउने कानूनको मस्यौदा खारेज गर्न झापाली महिलाहरुको माग

बिर्तामोड । झापाका महिलाहरुले बहुविवाह गर्न पाउने कानूनको मस्यौदा तयार भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी मार्फत जिल्लाका अगुवा महिलाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । मंगलवार अन्तर पार्टी महिला सञ्जाल झापाको अगुवाईमा सबै राजनीतिक दलका महिलाहरुले ज्ञापनपत्र बुझाएका हुन् ।…