काठमाडौं, ५ असोज । अभिनेता निखिल उप्रेतीको अभिनय र निर्देशन रहेको चलिचत्र ‘आचार्य’ ले निकै ठूलो हाइप क्रियट गरेको छ । चलचित्रको ट्रिजर र ट्रेलर दुवैले युट्युबमा १० लाख भ्युज पाएको छ । ‘आचार्य’ को ट्रेलरले २४ घन्टामै १० लाख भ्युज पाएको हो । ‘आचार्य’को ट्रेलरलाई लिएर नेपालसँगै भारतमा पनि विभिन्न कोणबाट चर्चा र समीक्षा…