शिवसताक्षीमा १०७ प्रजातिका धान संरक्षण, कालो नुनियाको लोकप्रियता

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षीमा रैथाने जातका १०७ जातका धान संरक्षण गरिएको छ । शिवसताक्षीको वडा नं. ७ चन्द्रडाँगीमा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने १२० प्रजातिका धान संरक्षण गरेको हो । जैविक विविधता संरक्षणले यस वर्ष १०७ प्रजाति धानहरु एकै ठाउँमा फलाएर विउको संरक्षण गरेको जनाएको छ । शिवसताक्षी नगरपालिका–७ को…