पत्रकारले संभावना देखाउने हो, निराशा फैल्याउने होइन : नेता ओली

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । आज बिर्तामोडमा आयोजित विस्तारित बैठकमा बधाई ज्ञापन गरेको हो । चैत १०–१२ विराटनगरमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित माधव विद्रोही, गोपाल काफ्ले, सावित्रा दाहाल, मिना विश्वकर्मा, शम्भु दाहाललाई बधाई ज्ञापन गरिएको हो । बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu