सार्वजनिक स्थलमा अश्लील शब्द बोल्नेहरुलाई कारबाही गर्न जोड

बिर्तामोड । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले सार्वजनिक स्थलमा बोलिने अश्लिल तथा फोहोरी शब्द नियन्त्रण जरुरी रहेको निष्कर्ष निकालेका छन् । लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा नारी सञ्चार गृह झापाले बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजना गरेको ‘लैंङ्गिक हिंसा विरुद्धको अभियानः उपलब्धि र चुनौती’ विषयक छलफल कार्यक्रममा हिंसा तथा…