दशैंको उपलक्ष्यमा शिवसताक्षीको दुधेमा मिनी महोत्सव

शिवसताक्षी । झापाको दुधे बजारमा वडा दशंैको उपलक्ष्यमा मिनी महोत्सव लाग्ने भएको छ । स्थानीय दूधे बजार विकास समितिको आयोजनामा दुधेको बिहीबारे हाटको खुल्ला ठाउँमा मिनी महोत्सवको आयोजना गरिएको दुधे बजार विकास समितिले जनाएको छ । महोत्सव आगामी आश्विन १८ गतेबाट २६ गतेसम्म मिनी मेलाको आयोजना गरिएको हो । दूधे बजारमा लाग्ने साप्ताहिक हाटलाई असर…