मुद्रण उद्योग संघ झापाको साधारण सभामा संस्थापकहरू सम्मानित

बिर्तामोड । मुद्रण उद्योग संघ झापाले संस्थापक अध्यक्ष गणेशकुमार श्रेष्ठसहित विभिन्न व्यक्तित्वलाई शनिबार सम्मान गरेको छ । झापाको धनुषकोटी धाममा आयोजित सातौं वार्षिक साधारण सभा तथा बनभोजका अवसरमा संघले विभिन्न नौ जनालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष गोपाल ढकाल र संघका अध्यक्ष रोहितकुमार भट्टराईले पुष्पहारसहित सम्मानपत्र प्रदान…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu