रेडक्रस खुदुनावारी उपशाखाको सभापतिमा भण्डारी

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी खुदुनावारी उपशाखाको आज सम्पन्न निर्वाचनमा जीव कुमार भण्डारी निर्वाचित भएका छन् । रेडक्रस खुदुनावारी उपशाखामा सभापति, सचिव र कोषाध्यक्ष पदमा निर्वाचन र अन्य पदमा भने निर्विरोध भएको निर्वाचन समितका संयोजक ओम प्रकाश गौतमले जानकारी दिए । सभापतिमा तत्कालिन सभापति मुकुन्द भण्डारीलाई ११५ मत खसेको थियोे भने जीव कुमार भण्डारी १५४…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu