बिर्तामोड । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतवार विहानै झापाको बिर्तामोडमा एक फन्को र्याली लगाए । सो र्यालीलाई ‘मर्निङ वक’ भनिएको थियो । वाइसियलका युवाहरुको भीडभित्र हिडेका प्रचण्ड पार्टी प्रवेश कार्यक्रमका लागि झापा आएका थिए । झण्डै ६ वर्षपछि झापा आएका प्रचण्ड वितेको वर्षहरु बुढानिलकण्ठ र बालकोटा धाउँदा धाउँदै बिताएका…