चीनको नयाँ घोषणाः १० दिनका लागि ५४ देशका पर्यटक फ्रि भिषामा घुम्न सक्ने

बेइजिङ, ३ पुस । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पर्यटकलाइ आकर्षित गर्नका लागि १० दिनका लागि भिसा फ्रि गरेको छ । कोभिड महामारीको तीन वर्षको एक्लोपनबाट बाहिर आउन संघर्ष गरिरहेको चीनले यो घोषणा गरेको हो । चीनले मंगलबार आफ्नो भिसारहित ट्रान्जिट नीतिको विस्तारको घोषणा गरेको हो । जसका फाइदा अमेरिकासहित योग्य विदेशी यात्रुहरूलाई १० दिनसम्म देशका…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu