झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस) बिर्तामोडले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभाहरु धमाधम सञ्चालन गरिरहेको छ । मंगलवार सिम्रिक सहकारीले दमकमा इकाईगत साधारणसभा सम्पन्न गरेको हो । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले आइतबारदेखि इकाइगत साधारणसभा सुरु गरेको हो । मंगलवार…