बिर्तामोड । भारतीय राज्य उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सबै नेपाली मजदुरहरू हुन् । उत्तराखण्डको रुद्र प्रयाग क्षेत्रमा भएको पहिरोमा गरेर उनीहरूको ज्यान गएको हो । मृत्यु हुने चार जना नेपाली मजदुर मध्ये तीन जना चितवनका माडी घर भएका खुलेको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोका…