बिर्तामोड । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तनमा एक भएका राजनीतिक दल अब मुलुक र जनताको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् । [caption id="attachment_64754" align="aligncenter" width="624"] सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा आफ्नो…