पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छः सभापति थापा

मोरङ - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा  विराटनगरमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा सभापति थापाले युवालाई पार्टी, इतिहास, विगतमा गरेका कार्य, सुशासन कायम राख्न गरेका कार्य र मुलुकको विकासमा यसको योगदानका विषयमा जानकारी दिनु आवश्यक रहेको बताउनुभयो । सभापति थापाले गत निर्वाचनमा पार्टीको…