बिरिङ खोलामा छठ पुजाको तयारी पुरा

बिर्तामोड । झापाको विरिङ खोला किनारमा आयोजना गरिने छठ पुजाको तयारी पुरा भएको छ । आज पत्रकार सम्मेलन गर्दै छठ समाज सेवा समिति बिर्तामोडले पुजाका लागि आवश्यक तयारी पुरा भएको जनाएको हो । छठ समाज सेवा समिति बिर्तामोड ०७१ सालदेखि विरिङ खोलाको किनारमा पुजा आयोजना गर्दै आएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले जानकारी दिए । उनका…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu