विद्यार्थीको चाप बढेपछि मोहनमायाले विहानी सत्रमा कक्षा सञ्चालन गर्दै

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ मा रहेको मोहनमाया माविले विहानी सत्रमा कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीको चाप अनुसार पर्याप्त पूर्वाधार नभएका कारण विहानी सत्रमा कक्षा सञ्चालनको तयारी गरिएको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए । कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा स्थापित मोहनमायाले विद्यार्थीको चाप र अभिभावक चाहना बमोजिम विहानी सत्रमा…