काठमाडौं, १४ बैशाख । विश्वकै सर्वाधिक आकर्षक क्रिकेट प्रतियोगिता आइपिएलमा यो वर्ष रनको बर्षा भइरहेको छ । ब्याट्सम्यानहरुले यस आइपिएलमा बलरमाथि निर्मम ब्याटिङ गर्दै लगभग हरेक खेललाई छक्का प्रहारको प्रतियोगितामा परिणत गरिदिएका छन् । जसका कारण बलरहरु निराश र असहाय देखिन्छन् । यस आइपिएलले टी–२० क्रिकेट अब नयाँ दिशामा गइरहेको विश्लेषण शुरु गरेका छन् । यस…