मन्त्री दाहालसँग झापाका गन्दर्भहरुको भेटघाट

काठमाडौ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधतानै नेपाली पहिचान रहेको बताउनु भएको छ । नेपालको सवै जाति, भाषा, संस्कार, संस्कृति तथा विविधताका आधार संरक्षणमा सरकार प्रतिवद्ध रहेको पनि उहाँको भनाई छ । पूर्वाञ्चल गन्दर्भ सांस्कृतिक उत्थान संघ झापाको प्रतिनिधी मण्डलसँग काठमाडौमा भएको भेटमा उहाँले नेपाली मौलिकता र नेपाली संगीतको संरक्षण…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu