महानन्द चोक घटना : छुटकारा खोज्दाखोज्दै मनिसाको हत्या

बिर्तामोड । झापाको अर्जुनधारा–६ महानन्द चोकमा शुक्रवार साँझ भएको हत्या योजनावद्ध भएको अनुसन्धानबाट खुलेको छ । हत्या गर्ने नियतले नै युवक छुरा बोकेर पुगेको अनुसन्धाबाट खुलेको हो । हत्यामा संलग्न कैलाली घर भएको भनिएका २० वर्षीय अनिल विकले पच्छ्यार हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । केही महिनादेखि अनिल र फिक्कलकी मनिसा लोहारबीच बोलचाल भइरहेको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu