सभामुख घिमिरे र एमाले अध्यक्ष ओली झापामा

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरे विभिन्न कार्यक्रममा सहभागी हुन झापा आएका छन् । आज सभामुख घिमिरे र अध्यक्ष ओली एकै विमानमा भद्रपुर ओर्लिएका हुन् । एमाले अध्यक्ष ओली नेकपा एमाले झापाको पहिलो जिल्ला बैठकलाई सम्बोधन गरेर इलाम जाने कार्यक्रम छ । आजै इलाम जाने ओली भोलीको…