राष्ट्रिय शिक्षा दिवसको अवसरमा बिर्तामोडमा वक्तृत्वकला प्रतियोगिता

बिर्तामोड । राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा आज बिर्तामोडमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 'स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी' विषयमा बिर्तामोड नगरपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । कक्षा ९ र १० का विद्यार्थीलाई समेटिएको यस प्रतियोगितामा सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा मोहनमाया…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu