अनु मोते चाहार कृषि अधिकृत छैठौं, बिर्तामोड नगरपालिका बिर्तामोड नगरपालिकाको कृषि क्षेत्रमा व्यापक परिवर्तन आएको छ । कृषिमा परिवर्तन ल्याउने धेरै आधारहरुमध्ये एउटा सिँचाई हो । सिँचाई समस्याले जमिन बाँझो राख्न किसान बाध्य हुनुहुन्थ्यो । अहिले सिँचाईको ठुलो समस्या हल भएको छ । सिँचाई सुविधाका कारण किसान कृषि पेशामा आकर्षित हुन थाल्नु भएको छ ।…