काठमाडौं, १६ चैत । सनातन हिन्दुराष्ट घोषणा महाअभियानको विशेष बैठकले सनातन हिन्दुराष्ट्र मुलुकको एजेण्डा बन्नु पर्ने निचोड निकालेको छ। शुक्रबार धुम्बहाराहीस्थित स्मार्ट मलमा आयोजित छलफलले मुलुकको समृद्धिका लागि हिन्दु राष्ट्र महाअभियान मुलुककै एजेन्डा बन्नु पर्ने निश्कर्ष निकालेको हो। छलफलमा सहभागी कांग्रेसका अधिकांश नेताहरुले सनातन हिन्दुराष्ट्र कायम राख्नु पर्छ भन्ने अभियानलाई बृहत् बहसका रुपमा लैजानुपर्ने बताए।…