झापामा फैलिदैछ अवैध ‘लट्री’ को जालो

गगन ढकाल झापा । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटेको प्रहरी टोलीले केही दिन अगाडि बिर्तामोडमा एक जना भारतीय नागरिकलाई लट्री टिकटका केही थान बण्डल सहित पक्राउ ग¥यो । पक्राउ परेका ति व्यक्ति २४ घण्टा अगावै प्रहरी हिरासतबाट रिहा भए । इलाका प्रहरी कार्यालय अनारमनी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार ति व्यक्तिले लट्री टिकट कसैलाई नबेचेका…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu