अर्जुनधारामा हर्षोल्लासका साथ मनाइयो विश्व आदिवासी दिवस

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारामा ३० औं विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ हर्षोल्लास सहित शुक्रबार मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदद्वारा अर्जुनधारा नगरपालिका – ८ शनिश्चरे बजार स्थित देवकोटा चोकमा आयोजित कार्यक्रममा स्थानीय नेवाः देय दवुका कलाकारहरुले लाखे नाच, नेपाल तामाङ धेदुङले सेलो नृत्य, किराँत याक्थुङ केलाङ समाजले केलाङ नृत्य,…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu