झापा गोल्ड कपः आज एनआरटी र चर्च ब्वाइज खेल्दै

बिर्तामोड, फागुन २२ । छैटौँ झापा गोल्ड कपअन्तर्गत आज एनआरटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच दोस्रो क्वार्टर फाइनल खेल हुँदैछ । चर्च ब्वाइजले पहिलो चरणको खेलमा नेपाल पुलिस क्लबलाई हराएर क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । न्यु रोड टिम (एनआरटी) ले सोझै क्वार्टर फाइनल खेल्न लागेको हो । लिग लिडर चर्च ब्वाइज र…