गोलधाप । झापाको बाह्रदशीमा – ५ ( प्रजापति टोल) गोलधाप आज जनवादी गीतहरुले गुञ्जायमान भयो । निरंकुश पञ्चायत विरुद्ध बामपंथीहरुले गरेको संघर्ष सम्झाउने माहोलमा जनवादी गायक राजन राई बेजोडले प्रस्तुत भए । निरंकुशता विरुद्ध खरो उत्रिने जनवादी गायक राईको गीतहरुले सहभागीहरुलाई ०४३ सालतिरै फर्काएको थियो । शहिद प्रजापति सापकोटा स्मृति प्रतिष्ठानले आयोजना गरेको बृहत जनवादी…