शिवसताक्षीमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखीकरण

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले दादुरा र रुबेला खोप अभियानका लागि पूर्व तयारी सुरु गरेको छ । आज शिवसताक्षी नगरपालिका स्वास्थ शाखा आयोजनमा खोप सम्बन्धी जनप्रतिनिधि र महिला स्वास्थ्य सेविकाहरुलाई अभिमूखीकरण गराएको छ । अभिमूखीकरणमा दादुरा र रुबेला गएको वर्ष र चालु वर्षमा संक्रमण अवस्थामा र यसको नियन्त्रणका लागि अबलम्बन गर्नु पर्ने उपायहरुको बारेमा जानकारी…