विराटनगर : नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेशको अध्यक्षमा महेन्द्र प्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन् । पुस १३ र १४ गते विराटनगरमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट ताप्लेजुङ गौतम अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट समावेशी उपाध्यक्षमा संखुवासभाका गोविन्दमान तामाङ, महिला उपाध्यक्षमा झापाकी अम्विका खवास बास्तोला र खुल्ला उपाध्यक्षमा खोटाङका कुमार पराजुली निर्विरोध निर्वाचित भएका…