बिर्तामोड । प्रहरीले चारआलीको पेट्रोल पम्प नजिकै सुनको सिक्री थुतेर भाग्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १३ तेलिबारीका ३९ वर्षीय दिवस राजवंशी रहेको झापा प्रहरीले जनाएको छ । सोमवार साँझ ७ः२५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर १३ श्रीनाथ पेट्रोल पम्पनजिक पूर्व पश्चिम राजमार्गमा पैदल हिडिरहेकी मेचीनगर नगरपालिका १२ सहरेडाँगीकी २१…