विर्तामोड । झापाको विर्तामोडमा नेपाली भाषाका शिक्षकले नेपाली भाषा शिक्षण, पाठ्यक्रम विमर्श तथा सृजनात्मक लेखन सम्बन्धी एक दिने तालिम पाएका छन् । उनीहरुले यो तालिम निशुल्क पाएका हुन् । संस्थागत विद्यालयहरुको छाता संगठन नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) विर्तामोड नगर कार्यसमितिको आयोजनामा शिक्षण सिकाई क्रियाकलाप र त्यससँग सम्बन्धित विषयमा शिक्षक शिक्षिकालाई तालिम प्रदान गरिएको…