इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिकाले प्रथम अन्तरपालिका जिल्ला स्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता बिजेता खेलाडीहरुलाई एक कार्यक्रमका बीच आज सम्मानपत्रसहित पुरस्कृत गरेको छ । गत मंसिर ७ देखि २४ गतेसम्म मेची रङ्गशाला भद्रपुरमा भएको अन्तरपालिका स्तरीय लिग नकआउट प्रतियोगितामा नगरपालिकाका खेलाडीहरुले उपाधि जितेर नगरको गौरव बढाएकोले बिजेता टिमलाई सम्मान –पत्र सहित पुरस्कृत गरिएको…