बिर्तामोडमा आजदेखि महोत्सव, हरेक दिन सांगीतिक प्रस्तुति

बिर्तामोड । आजदेखि झापाको बिर्तामोडमा ‘बिर्तामोड महोत्सव २०८०’ सुरु भएको छ । बिर्तामोड अपांगता स्वालम्बन संस्थाको आयोजना र रिकभरी ग्रुपको संयोजनमा महोत्सव आयोजना गरिएको हो । महोत्सव बिर्तामोड २ रामचोकनजिकै आयोजना गरिएको छ । आइतवार एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरिएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले महोत्सवको उद्घाटन गरेका हुन् । कार्यक्रममा बिर्तामोड…