संकल्प अभियान भाँड्ने प्रयत्न नगर्न एमाले कोशी प्रदेशको चेतावनी

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशले सो प्रदेशमा नेकपा एमालेको जारी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प अभियान भाँड्ने प्रयत्न नगर्न चेतावनी दिएको छ । शनिबार पार्टीले विराटनगरमा पत्रकार सम्मेलन गरी सो कार्यक्रम नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रम भएकोले कुनै पनि अवरोध नगर्न सचेत गराएको छ । पत्रकार सम्मेलनमा पार्टीका कोशी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण…